बजारमा सिटामोलको अभाव, मूल्य बढाउन उद्योगीको माग

पोखरा । बजारमा ज्वरो र दुखाइ लगायतका बिरामीका लागि प्रयोग हुने पारासिटामोलको चरम अभाव देखिएको छ । गण्डकी प्रदेशका पोखरा लगायत अन्य जिल्लामा पारासिटामोलको अभाव देखिएको हो ।अन्तर्राष्ट्रिय बजारमै औषधि बनाउन आवश्यक कच्चा पदार्थको भाउ बढेको कारण देखाउँदै औषधि उत्पादक कम्पनीहरुले यसको झण्डै शत प्रतिशत मूल्य वृद्धि गर्न माग गर्दै आए...