वर्षदिनमै ७० रुपैयाँ महँगियो खाने तेल

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यबढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रुपवमा मूल्य बढाएका हुन् । नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार गत वर्ष मंसिर महिनामा प्रतिलिटर ३ सय रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले बढेर ३ सय ७० रुपैयाँ पुगेको […]

सम्बन्धित सामग्री

वर्षदिनमै ७० रुपैयाँ महँगियो खाने तेल

पछिल्लो एक वर्षको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमै ७० रुपैयाँ बढेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविक रूपमा मूल्य बढाएका हुन् ।नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार गत वर्ष मंसिर महिनामा प्रतिलिटर ३ सय रुपैयाँ रहेको भुटेको तोरीको तेल अहिले बढेर ३ सय ७० रुपैयाँ पुगेको छ । सोही अवधिमा […]