सरकारको योगाभ्यास अभियान : तनाव व्यवस्थापन र सुशासनका लागि योग !

वर्तमान सरकार जुनसुकै खालका अपराध तथा भ्रष्टाचारमा संलग्न अपराधीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने रटान लगाएको लगायै छ, तर व्यवहारमा भने आफ्नै प्रतिबद्धता उल्लंघनका गतिविधि प्रदर्शन गरिरहेको देख्दा लाग्छ– ‘सरकारको भनाइ र गराइमा भिन्नता हुँदो रहेछ ।’ सुन तस्करी काण्ड होस् वा बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरण वा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका […]