वृहत भर्चुअल “नेपाल स्कुल मेला २०२१”

कोरोनाको महामारीकाबीच स्कुलमा पढ्ने विद्यार्थीहरुका लागि लक्षित गरी नेपालकै पहिलो वृहत भर्चुअल “नेपाल स्कुल मेला २०२१” हुने भएको छ । स्कुल तहको प्रि– प्राइमरी तहदेखि सेकेण्डरी तहसम्मका विद्यार्थी तथा अभिभावकलाई विद्यालय शिक्षाबारे उचित सूचना तथा परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको हो ।मेला वैशाख २३ देखि जेष्ठ २१ गतेसम्म चल्ने छ । यो अवधिमा स्कुलको […]