साताको पहिलो दिन शेयर बजारमा पहिरो, नेप्से २७०० बाट तल झर्‍यो

साताको पहिलो दिन शेयर बजारमा भारी गिरावट आएको छ ।केही समययता निरन्तर उकालो लाग्ने क्रममा रहेको शेयर बजार परिसूचक नेप्से आइतवार ३५.८९ अंकले घटेर २६ सय ९९.५१ बिन्दुमा कायम भएको छ ।आज म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आउँदा बजार राताम्मे देखिएको छ ।गुडविल फाइनान्स, कर्णाली विकास बैंक, सांग्रिला विकास बैंक लगायतका लगा...