२८ पुस, काठमाडौं । पछिल्लो समय नगदरहित कारोबारमा सर्वसाधारणको बढ्दो आकर्षण छ । आफ्नो घर वा कार्यालयमै बसेर वित्तीय कारोबार गर्न सहज हुने भएकाले पनि डिजिटल कारोबारमा सबैको चासो र सहभागिता बढेको छ । पछिल्लो समय ठूला-ठूला भुक्तानीहरु समेत विद्युतीय माध्यमबाटै गर्न सकिन्छ । नेपाल क्लियरिङ हाउसले ल्याएको कर्पोरेट पे मार्फत राज्यलाई तिर्नु पर्ने करदेखि […]