निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ समूह गठन, एक महिनाभित्रै प्रतिवेदन

काठमाडौं। सर्वोच्च अदालतले नयाँ ढंगबाट निर्माण प्रक्रिया सुरु गर्न बाटो खोलेसँगै सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि

सम्बन्धित सामग्री

निजगढ विमानस्थलबारे विज्ञ समूह गठनको तयारी

बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विज्ञ समूह गठन गरेर अध्ययन अगाडि बढाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । सो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ ।