पोखरामा एमालेको नाराबाजीले रोकिएको मतगणना पुन: सुरु

पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि मतगणना प्रभावित भएको छ । विवादका कारण केहीबेर मतगणना स्थगित भएको थियो । अहिले पुन: मतगणना सुरु भएको छ ।