जुम्ला विमानस्थलको धावनमार्ग स्तरवृद्धि गर्न दुई मन्त्रीबीच सहमति भएको छ । विमानस्थलको तीन सय मिटर धावनमार्ग तत्काल स्तरबृद्धि गर्न संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाबीच सहमति भएको हो ।जुम्ला विमानस्थल स्तरोन्नति तथा ठूला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका […]