वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन सुरु भइसकेको छ । पहिलो चरणमा अप्रत्याशित नतिजा आएको छ । युएस ओपनको धनराशि २.६ मिलियन डलर छ । पुरुष वा महिलातर्फका विजेता यसपटक मालामाल हुनेछन् । विश्व खेलकुदमा...
काठमाडौं : जापानकी स्टार महिला टेनिस खेलाडी नाओमी ओसाका अहिले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएर चर्चामा छिन्। ओसाकाले अहिलेसम्म ४ ओटा ग्रान्डस्लाम जितेकी छिन्। यो बाहेक उनी अहिले सर्वाधिक कमाउने महिला खेलाडीको शीर्ष स्थानमा छिन्। उनले पछिल्लो १२ महिनामा करिब ५५ दशमलव २ मिलियन डलर अर्थात् ६ सय ४३ करोड नेपाली रुपैयाँ कमाएकी छिन्। जुन सर्वाधिक कमाउने महिला खेलाडीको कीर्तिमान हो।विश्व वरियतामा नम्बर २ रहेकी ओसाकाको कमाई कोर्ट भित्र मात्र नभइ कोर्ट बाहिर पनि उतिकै छ। लगातार एकपछि अर्को
२२ वर्षीया जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छिन्। फोर्ब्सका अनुसार उनले पछिल्लो १ वर्षमा ३७.४ मिलियन डलर आर्जन गरेकी छिन्।
फोर्सका अनुसार सन् २०१५ मा विश्वकै धेरै आर्जन गर्ने टेनिस खेलाडी महिला मारिया सरापोमा थिइन्। उनको आय २९.७ मिलियन अमेरिकी डलर थियो। सन्