वन मन्त्रालयले रोक्यो ४५ कर्मचारीको सरुवा

वन मन्त्रालयले जिल्ला वन अधिकृत (डीएफओ), सहायक वन अधिकृत (एएफओ) र रेन्जरको सरुवा रोकेको छ । वन विभागले तीनवटै तहका गरी करिब ४५ जनाको सरुवा प्रस्ताव गरे पनि सचिव प्रकाश माथेमाले चुनाव आचारसंहितालगायतलाई कारण देखाएर रोकेका हुन् ।