९ असार, विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा २० अर्ब १७ करोडभन्दा बढी बजेट खर्च गरेको छ । गत साउनयता जेठसम्म ११ महिनाको अवधिमा सरकारले चालु र पुँजीगततर्फ २० अर्ब १७ …
नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेर बक्यौता तिर्न आलटाल गर्दै आइरहेका उद्योगी व्यवसायीलाई १५ दिनभित्रै जरिमानासहितको २० अर्ब बक्यौता रकम भुक्तानी गर्न ताकेता गरेको छ।...
मुलुकको अर्थतन्त्रलाई रेमिट्यान्सले भरथेग गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विदेशमा रहेका नेपालीबाट मुलुकमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ।...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । पुस ७ गते जारी हुने रिपो आगामी पुस २१ गते परिपक्क हुनेछ । इच्छुक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरूले बिहीबार दिउँसो २ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् ।आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।
१४ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । १५ मंसिर बिहीबार रिपो मार्फत १४ दिनका लागि २० अर्ब तरलता पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिपोका लागि बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेश गर्न गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । नेपाल […]
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले बिहीबार अर्थात् भदौ २३ गते रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले सो बारे जानकारी दिएको छ । १४ दिनका लागि जारी हुने रिपो आगामी असोज ६ गते परिपक्व हुनेछ । इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया पु¥याएर रिपोका लागि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सक्नेछन्
सरकारले ट्रेजरी बिलमार्फत सोझै २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सरकारले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै बोलकबोलमार्फत खरिद गर्न चाहेको जानकारी दिएको हो । मंसिर २३ गते जारी भएको उक्त ट्रेजरी बिल आगामी २०७९ असार मसान्तसम्म भुक्तानी हुने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेवसाइटमा राखिएको पोर्टमार्फत सिधै बिल खरिद माग गर्न सक्नेछन् ।सोझै खरिद बोलकबोलको रकम बाँडफाँड गर्दा बोल बमोजिमको वार्षिक दर (वेइएल
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको पाइपलाइन विस्तारका लागि करिब २० अर्ब लाग्ने देखिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयको अध्ययनले यो लागत निकालेको हो ।खानेपानी मन्त्रालयका अनुसार, मेलम्ची खानेपानी वितरणका लागि बिछ्याइएको पाइपलाइनको पहिलो चरण अन्तर्गतको काम सम्पन्न भइसकेको छ र पाइपलाइन परीक्षणको क्रममा छ ।दोस्रो चरणमा करिव १ हजार किलोमिटर पाइपलाइन विस्तार गरिने […]