१. पात भएको तरकारी सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोबी, फूल कोभी, सुप, सख्खर, तिल, पालोङ्गको साग खानुपर्दछ । २. फलफूलमा जामुन, स्टेवरी, नरिवल, लिची, आँप, स्याउ, सुन्तला, टमाटर, गाजर खाने । ३. राती भिजाएको ६ वटा बदाम बिहान मिस्रीसँग पिसेर बराबर मात्रामा मक्खन मिलाउने अनि सधैँ बिहान खाने । ४. सधैँभरी बिहान […]