काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय मातहतका केही उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै ती अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् जसअनुसार स्वास्थ्य मन्त्रालयका मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड-१९ युनिफाइड(वीर अस्पताल) को जिम्मेवारी दिइएको छ । नयाँ सङ्गठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ […]