सभामुख सापकोटाविरुद्ध ‘महाभियोगको अस्त्र’ तयार

काठमाडौं, १७ माघ । एमसीसीले राजनीतिलाई नयाँ मोडमा लाने निश्चितप्रायः भएको छ । एमसीसीबारे सत्ता गठबन्धनभित्र सहमति नभए नयाँ घटनाक्रम विकास हुने भएको हो । त्यतिबेला गठबन्धन टुट्ने देखि सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव सम्म दर्ता हुनसक्छ । विश्वस्त स्रोतका अनुसार एमसीसी निर्णयार्थ प्रतिनिधि सभामा प्रस्तुत गर्न प्रधानमन्त्री देउवा तयार भइसकेका छन् । माओवादी एमसीसी […]

सम्बन्धित सामग्री

विज्ञ तथा सरोकारवालासँग छलफल नै नगरी शिक्षा विधेयक आयोः सभामुख घिमिरे

झापा – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफल नै नगरेको बताएका छन्। झापाको बिर्तामोडमा सोमबार साँझ पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले अहिले नयाँ शिक्षा विधेयकले समस्या ल्याउनुको मुख्य कारण बिना छलफल विधेयक तयार पारिएको बताए। उनले भने, ‘मैले आज मात्र शिक्षा क्षेत्रका विभिन्न संघरसंस्थाका प्रतिनिधिहरूको […]

एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा टेबल गर्न तयार भएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका छन्। यसमा दलहरू नै सर्वेसर्वा भएको प्रतिक्रिया उनले दिएका छन्। उनले राष्ट्रिय सहमतिका विषयमा दलहरूलाई सदनमै चर्चा गर्न पनि आग्रह गरेका छन्। सभामुखकै आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो। एमाले भने […]

सभामुख सापकोटा एमसीसी टेबल गर्न तयार

काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी प्रतिनिधि सभामा टेबल गर्न तयार भएका छन् । उनले ४ फागुनको बैठकमा सरकारले प्रस्ताव गर्ने तयारी गरेको एमसीसी टेबल गर्ने तयारी गरेका हुन् । विश्वस्त स्रोतका अनुसार सभामुख सापकोटाले एमसीसी टेबल गर्ने सन्देश पठाइसकेका छन् । तर, उनले प्रतिनिधि सभाको अवरोध हटाउन जोड दिएका छन् । यसका […]

सभामुख हटाउन महन्थ ठाकुर तयार

काठमाडौं, २० माघ । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन लोकतान्त्रिक समाजवादी पार्टी तयार भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले सभामुख हटाउने प्रस्ताव आए साथ दिने आश्वासन दिइसकेका छन् । यसबारे उनले नेकपा एमालेको नेतृत्वसँग पनि विभिन्न माध्यमले छलफल बढाएका छन् । सभामुख हटाउने […]

संरचना तयार हुँनासाथ बुटवलबाट स्थायी राजधानीमा सर्छौंः लुम्बिनी सभामुख घर्ती

दाङ – लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले संरचना तयार हुने वित्तिकै प्रदेशसभा स्थायी राजधानीमा सर्ने बताएका छन् । राप्ती गाउँपालिका–३ स्थित मौरीघाटमा निर्माण भैरहेको प्रदेश सभा भवनको अनुगमन गर्दै सभामुख घर्तीले यस अघिको वर्षे अधिवेशन समेत गर्ने तयारी भए पनि प्रदेशसभा भवन तयार नहुँदा त्यो सम्भव नभएको बताए । अब हिउँदे अधिवेशन नयाँ प्रदेशसभा भवनमा […]

संसद्को अवरोध खुलाउन पहल गर्छु : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमाले सँग छलफलको लागि तयार रहेको बताएका छन् ।सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए् । उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए । सभामुख सापकोटाले आफूले सकेसम्म […]

म आत्मसमीक्षा गर्न तयार छु, एमालेले पनि गरोस् : सभामुख सापकोटा

२७ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् । आफ्नो भूमिकाबारे समीक्षा गर्न आफू तयार रहेको बताउँदै सभामुख सापकोटाले एमालेले पनि समीक्षा गर्दै सम्वादमा आउने र आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गरे । ‘मैले फेरि फर्केर […]

संसद् चलाउन एमालेसँग छलफल गर्न तयार छु : सभामुख सापकाेटा

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुरु गराउन नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको छ । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकाले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनुभयो । आज बुधवारकाे कुराकानीमा उहाँले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनुभएको हो । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने बत...

म आत्मसमीक्षा गर्न तयार छु, एमालेले पनि गरोस् : सभामुख सापकोटा

सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताउनु भएको छ ।उहाँले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताउनु भएको छ ।सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्ने बताउनु भएको छ ।

संविधानको मर्म र भावनाअनुसार काम गर्न तयार छुः सभामुख

काठमाडौं। सभामुख अग्नी सापकोटाले संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार आफू काम गर्न तयार रहेको बताएका छन्। संविधानविद र कानून व्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले संविधानको पालना र रक्षा गर्न सवैभन्दा बढी जिम्मेवार राष्ट्रपति, प्रधानमन्त्री भएपनि यो गम्भिर रुपमा लागु हुन नसकेको बताए। अध्ययादेशबाट देश चलाउने कुरा वेठीक भएको उनको भनाइ छ।