भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो, विहारमा पहिलो संक्रमितको मृत्यु

काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ जना पुगेको छ। नेपालसँग जोडिएको विहार राज्यमा संक्रमितको पहिलोपटक मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ६ जना पुगेको हो। बीबीसी हिन्दीका अनुसार विहारको पटनास्थित एम्स अस्पतालमा शनिबार विहान मृत्यु भएका विरामीको मेडिकल रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको छ। स्थानीय पत्रकार नीरज

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।