पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दल : प्रदीप पाैडेल

काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पालिका चुनावमा कांग्रेस सबैभन्दा ठूलाे दलका रूपमा स्थापित भएकाे बताउनुभएकाे छ ।  कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतकाे अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहनुभएका नेता पौडेलले आज बिहीवार काठमाण्डाैमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । वडाध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठूलो दल भएको उहाँले बताउनुभयो । याे उपसमितिले पालिका चुनावकाे अध्ययन र विश्लेषण ...