नेपाल सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले विरोध गरेको छ । बैंकका देशभर रहेका प्रादेशिक तथा शाखा कार्यालयहरुमा कर्मचारीहरुले विभिन्न माग राख्दै कोषको विरोध गरेका हुन् । सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीका […]