निर्मल पूर्जाको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ नारायणगढमा प्रदर्शन गरिने

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पूर्जाले आफ्नो चर्चित नेटफ्लिक्स फिल्म ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’लाई नारायणगढमा प्रदर्शन गर्ने जनाएका छन् । बिहीबार बेलुका ४ बजे यो फिल्मलाई निर्मलले नारायणी नदी किनारमा प्रदर्शन गर्न लागेका हुन् । नारायणगढ उनको गृहनगर पनि हो, जहाँ उनको परिवार बसोबास गर्छ । सोमबार लण्डनस्थित गिनिज मुख्यालयमा चारवटा विश्व रेकर्डको प्रमाणपत्र […]