विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पारेको आरोपमा ६ जना शिक्षक पक्राउ

केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको छ। यसमा संलग्न रहेको आरोपमा ६ जना शिक्षकलाई पक्राउ गरिएको छ। भिडिओमा विद्यालयको पोसाकमा रहेका चार जना केटाहरूले विद्यालय परिसरको ...