कराते टोलीलाई खेल सामग्री

९ मंसिर, काठमाडौं । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्र्याक्सुट र ब्याग प्रदान गरिएको हो । नेपाली …

सम्बन्धित सामग्री

वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन कराते टोली ग्रिस प्रस्थान

१० असोज, काठमाडौं । मित्रराष्ट्र ग्रिसको चलकिडा शहरमा हुने ३० औं एसकेडीयूएन वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन सोतोकान कराते डो संघको तीन सदस्यीय टोली ग्रिस प्रस्थान गरेको छ । ग्रिस प्रस्थान गर्ने टोलीमा संघका उपाध्यक्ष बद्रीबहादुर महत, टिम प्रशिक्षक एवं व्यवस्थापकमा राजु तामाङ्ग र खेलाडी चित्रबहादुर श्रेष्ठ छन् । चित्रले आफ्नो खेल पश्चात अन्य प्रतियोगितामा निर्णायकको […]

सो क्योकुसिनमा ११ स्वर्णसहित नेपाल टिम च्याम्पियन

नेपाली कराते टोली ११ स्वर्ण पदकसाथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा शनिबार सम्पन्न प्रतियोगितामा भारतले ८ स्वर्ण जित्दै दोस्रो स्थान लियो ।

कराते टोली भुटान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् । टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरे । भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना रहेका छन् । संघका अध्यक्ष राजकुमार […]