पाँच दशमलब ८ म्याग्नेच्युड क्षमताको भूकम्पमा परी पाकिस्तानमा कम्तिमा ८ जनाको मृत्यु भएको छ भने सयजना भन्दा धेरै घाइते भएका छन्।
पाकिस्तानी पत्रिका डानका अनुसार भूकम्प ८ देखि १० सेकेन्डसम्म महसुस गरिएको थियो। इस्लामावाद, आजाद कास्मिरको मिरपुर, पेशावर, रावलपिण्डी, लाहौर, सियालकोट, सरगोढा, मन्सेरा, गुजरात, चित्राल, मलाकन्द, मुल्तान, शहङ्ला, बाजौर,