क्लिभेज : फेसन कि विद्रोह ?

काठमाडौं । ‘उध्रेको चोली छ है, त्यै पनि लाइन्छ….।’ यो गीतले नारीको वक्षस्थललाई कामुकता र लाजको विषय बनाएको छ । तर आजका पुस्ताले यसलाई आफ्नो सौन्दर्यको मानक बनाएको छ । आंशिक खुला वक्षस्थललाई आकर्षण र विद्रोहसँग जोडेर व्याख्या गरिरहेका छन् । ‘क्लिभेज’ अहिलेका युवतीहरुले अनुशरण गरिरहेको यस्तो शैली हो, जसमा उनीहरु लज्जावोध होइन गर्व गर्न […]