संसद विघटन ठीक हो/होइन भनेर सर्वोच्च अदालतले फैसला गर्छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा (ओली समूह)का नेता सुवास नेम्वाङले संसद् विघटन सही हो कि होइन भनेर सर्वोच्च अदालतको फैसलाबाट टुंगो लाग्ने बताएका छन् । ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताए ।संसद विघटनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखि...

सम्बन्धित सामग्री

‘संसद विघटन र अध्यादेशहरुमा मेरो फरक मत थियो’

२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको नयाँ संविधान जारी हुने बेला सुवास नेम्वाङ संविधानसभा अध्यक्ष थिए । त्यही संविधान मिचेर उनकै पार्टी नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेम्वाङ त्योबारे सार्वजनिक रुपमा बोल्न चाहेनन् । तर सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो । अहिले सातौं […]

मेरियट होटलमा ओली र नेपाललाई कार्यदल सदस्यको ब्रिफिङ

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँगै होटल मेरियटमा कार्यदलका अन्य सदस्यहरु पनि पुगेका छन् । ओली र नेपालको वान टु वानपछि कार्यदल सदस्यहरुसँग दुवै नेताले संयुक्त छलफल गरिरहेका छन् । मेरियटमा नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी छन् ।कार्यदलका सदस्यहरुले ओली र नेता नेपाललाई तीन दिन कार्यदलमा भएको छलफल, सहमतिको मस्यौदा लगायतका विषयमा ब्रिफिङ गरिरहेको बुझिएको छ ।  कार्यदलमा संसद विघटन र हस

संसद पुन:स्थापनापछि सरकार झन् बलियो भएकाे छ : सुवास नेम्वाङ

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुन:स्थापना पछि सरकार झन् बलियो भएको बताउनुभएको छ । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले शनिवार काठमाण्डाैमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ हुनुभएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गर्नुभयो । प्रति...

हैट ! तपाईँको त दुईवटा जिब्रा रहेछन् नेम्वाङजी...

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सुवास नेम्वाङ संविधानसभाका सभामुख थिए। उनले नै राजनीतिक स्थिरताका लागि संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने प्रावधान राखिएको भनेका थिए पहिले। अहिले भने उनी ओली समूहको बचाउमा छन्। उनको अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो

हैट ! तपाईँको त दुईवटा जिब्रा रहेछन् नेम्वाङजी...

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सुवास नेम्वाङ संविधानसभाका सभामुख थिए। उनले नै राजनीतिक स्थिरताका लागि संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने प्रावधान राखिएको भनेका थिए पहिले। अहिले भने उनी ओली समूहको बचाउमा छन्। उनको अभिव्यक्ति यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्। संविधानमा यो व्यवस्था…