ओखलढुंगाबाट यज्ञराजलाई रोक्ने को हुन् रामहरि?

काठमाडौं :ओखलढुंगामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा निर्वाचित भएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतले पछि पार्दै खतिवडा विजयी भएका हुन्।खतिवडाले ३३ हजार पाँच सय ५६ मत ल्याए। सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा यस वर्ष ५१ प्रतिशत मत खसेको थियो। कुल १ लाख १७ हजार ८ सय ९७ मतदाता थिए। को हुन् खतिवडा?रामहरि खतिवडा र विपक्षी गठबन्