कोरोना कहरमा मजदुरको पीडा : रोजगारी गुम्यो, न खोप लगाइयो, न राहत पाइयो

अघिल्लो लकडाउनमा रोजगारदाता कम्पनीले बिनासूचना २० प्रतिशत कर्मचारी कटौती गरे पनि सरकार मौन बसेका जिफन्टको आरोप छ