एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीको सम्बोधन जारी

एमालेको ६१ जिल्ला अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उद्घाटनपछि सम्बोधन गरिरहेका छन् । १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएको छ ।एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो । यतिबेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीन बुँदे मापदण्ड जारी गरेका छन्।त्यसअनुसार पदाधिकार

सम्बन्धित सामग्री

एमाले रुपन्देहीको अधिवेशन सुरू

रुपन्देही । नेकपा एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधवारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि कार्य व्यस्तताका कारण आउन नसकेको एमालेले जनाएको छ । उनलाई ल्याउन यसअघि १६र१७ गते तोकिएको मिति सारिएको थियो ।बिहीबारसम्म […]

एमाले हुम्लाको स्थगित अधिवेशन सुरू

सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो । यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो […]

एमाले जिल्ला अधिवेशनः हालसम्म ५८ जिल्लामा नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको छैटौं दिन बुधबार बिहानसम्म ५८ जिल्लामा परिणाम आएको छ । यद्यपि, सिन्धुपाल्चोक र चितवन जिल्लाको भने अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन ।

अपडेट : ५६ जिल्लामा एमालेको नेतृत्व चयन, यस्तो छ परिणाम (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको छ । सिन्धुपाल्चोक र चितवन जिल्लाको अधिवेशन उद्घाटन भएर पनि बन्दसत्र सुरू भएको छैन । केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदान गरिएको छैन भने […]

एमाले अधिवेशनमय मुलपानी (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) को देशव्यापी अधिवेशनअन्तर्गत काठमाडौं जिल्ला अधिवेशन पनि सुरू भएको छ। काठमाडौंको मुलपानीमा अधिवेशन सुरू भएको हो । क्रिकेट रंगशलालाई अधिवेशनका लागि झकिझकाउ पारिएको छ । केन्द्रीय कार्यालयको वाररूमबाट देशभरको अधिवेशन भर्चुअल उद्घाटन गरी ओली मुलपानी पुगेका छन् ।

एमालेको जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीको सम्बोधन जारी (लाईभ भिडिओ)

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जिल्ला अधिवेशन देशभर एकसाथ सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सम्बोधन गरिरहेका छन् ।

मोरङ जिल्ला सभापतिका लागि तीन जनाको उम्मेदवारी

नेपाली कांग्रेस मोरङको जिल्ला अधिवेशन सुरू भएको छ। शुक्रबार विराटनगर स्थित जिल्ला पार्टी कार्यालयमा अधिवेशन सुरू भएको हो।...

कांग्रेस महाधिवेशन: ४१ जिल्लामा शुक्रबारदेखि कांग्रेसको जिल्ला अधिवेशन

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि ४१ जिल्लाको जिल्ला अधिवेशन सुरू भएको छ । केन्द्रीय निर्वाचन समितिले दुई वा सोभन्दा भन्दा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ ।  काठमाडौंसहित ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरू हुँदै छ । अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच प्रतिस्पर्धा हुने छ। काठमाडौंलगायत केही जिल्लामा भने सभापति देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद...