बुटवलको एक होटलमा प्रहरीको छापा, सुनचाँदीका गरगहना चोरी गर्ने गिरोह पक्राउ

बुटवल : रुपन्देही प्रहरीले सुनचाँदीका गरगहना चोरी गर्ने घटनामा संलग्न ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्लाका विभिन्न स्थानमा सुनचाँदीका गरगहना चोरीमा संलग्न भएका उनीहरु बुटवल उपमहानगरपालिका-९ जितगढीस्थित कालीगण्डकी होटलबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-१९…