सहमतिपछि राहत र बालविकास केन्द्रका शिक्षकको आन्दोलन फिर्ता

काठमाडौ‌ं : सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ।  केही दिनयता काठमाडौंको माइतीघर र नयाँ बानेश्वर केन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष...