लुम्बिनी प्रदेशको राजधानी हरित र स्मार्ट हुने, गुरुयोजना बनाउन चीन सरकारसँग सहकार्य

दाङ – दाङको देउखुरी स्थायी राजधानी भएसँगै लुम्बिनी  प्रदेश सरकारले राजधानीको गुरुयोजना बनाउन सुरु गरेको  छ ।  गएको असोज २० गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी बनाउने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार स्थायी राजधानीमा पूर्वाधार निर्माणको लागि गु...