देखापढी विजिनेश न्यूज

काठमाडौं। नगद प्रोत्साहन तुरुन्तै पाउने गरी निर्यात अनुदानको कार्यविधि बनाउन अर्थमन्त्री जनार्दन शर्माले सचिवहरुलाई निर्देशन दिएका छन्। काभ्रेको भुम्लु गाउँपालिकाले सीपअनुसारको रोजगार दिलाउन बेरोजगार श्रमबैंकमा सूचीकृत हुन आह्वान गरेको छ। दसैँका लागि सार्वजनिक सवारीको अग्रिम बुकिङ असोज १ देखि खुल्दैछ। तत्काल भाडा नबढाए ढुवानी रोक्ने पेट्रोलियम ढुवानी व्यवसायी महासंघले निर्णय गरेको छ।