काठमाडौँ– नेपालको बैँक तथा वित्तीय संस्थामा देखिएको तरलता अन्त्य गर्न दीर्घकालीन योजना आवश्यक रहेको विज्ञहरूले बताएका छन् । सोमबार इन्स्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले आयोजना गरेको ‘नेपालमा तरलता अभाव र यसको समाधान’ विषय कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रममा सहभागी उद्योगी, व्यापारी, बैंकर तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूले बढ्दो तरलता अन्त्यको दीर्घकालीन समाधान […]