जिल्लाको देउखुरी क्षेत्रमा रहेको कुलपानी हरित पार्कमा पछिल्लो समय आन्तरीक पर्यटकको रोजाइ बन्दै गएको छ ।गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला देउखुरीको कुलपानी हरित पार्कमा भने घुम्न जाने तथा पिक्निकका लागि जानेको भीड लाग्ने गरेको छ । पछिल्लो समय कुलपानी सामुदायिक वन क्षेत्र पर्यटकीय स्थानको रुपमा स्थापित हुन थालेको हो । पार्कमा बनेका घोडामा चढ्ने, […]