सल्यान : बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदकी उम्मेदवार चम्फा पुरीको उम्मेदवारी खोखिएको छ। पुरीलाई जानकारी नै नदिई एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहको निर्देशनमा उनको उम्मेदवारी खोसिएको हो। शनिवार विज्ञप्ति जारी गरी पुरीले उम्मेदवारी दर्ता भई, छानबिन प्रक्रिया भइसकेको सन्दर्भमा प्रदेश प्रमुखको निर्देशनमा मेयर पदका उम्मेदवार गोविन्दकुमार पुनले फिर्ता लिएको दाबी गरेकी छिन्।उनले आफ्नो सहमति बेगर वैशाख १६ गते उम्मेदवारी फिर्ता गराउने एमाले जिल्ला अध्यक्ष तथा