अभियानभन्दा बलियो बोक्सीको आरोप, मधेश बढी प्रभावित

काठमाडौं ।  बोक्सीको आरोपमा २१ वर्षअघि चरम यातना पाएकी महोत्तरीस्थित सिमरदहीकी मरणीदेवी साह स्वयं यस अन्धविश्वास विरुद्धको अभियानमा हुनुहुन्छ । तर, उहाँको जिल्ला मात्र होइन खास गरी मधेशमा बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने कार्यमा कुनै कमी आएन । गत साता मात्र मरणीदेवीकै जिल्लामा पुनः बोक्सीको आरोप लगाएर महिलामाथि कुटपिट गरियो । जलेश्वर नगरपालिका–६ ठूलो धबौली गाउँमा […]