सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

काठमाडौं । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर)उनी मृता वस्थामा भेटिएका थिए। मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ […]

सम्बन्धित सामग्री

सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको  को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिनाअक्सिजन सगरमाथा आरोहणका क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो ।

सगरमाथा भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु

२ चैत, सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्कंदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा गत फागुन २८ गते लडेर ज्यान […]

सगरमाथा क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायती नागरिक ४२ वर्षीया एलिजाबेथ डायरो र चिनियाँ नागरिक २६ वर्षीय वइनश्व डोङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका बेलायती नागरिक डायरोको …

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एकजना रुसी नागरिकको मृत्यु भएको छ ।  राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो । उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक रुसी नागरिकको मृत्यु भएको छ । राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो । उनको […]

विस्फोटपछि अक्सिजन प्लान्टको भयावह दृश्य

काठमाडौं : आज बिहान ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भयो। विस्फोटमा परेर त्यहाँ काम गर्ने दुई भारतीय नागरिकको मृत्यु भएको छ। भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले…

सगरमाथा आरोहणका क्रममा दुई ओरोहीको मृत्यु

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु भएको छ। सगरमाथा चढ्ने क्रममा एक अमेरिकी र एक स्वीजरल्याण्डका नागरिकको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ। अमेरिकी नागरिकको शिखरमा चढ्ने क्रममा ‘स्नोब्लाइन्ड’ भएपछि क्याम्पतर्फ ल्याउँदै गर्दा मृत्यू भएको विभागलाई जानकारी आएको छ। यसैगरी, सगरमाथाको ‘सेभेन समिट’ भन्ने स्थानमा पुगेर क्याम्प फर्केर सुतेका स्वीस नागरिक नउठेका हुन्।

सगरमाथा आरोहणका क्रममा दुई ओरोहीको मृत्यु

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथामा दुई विदेशी आरोहीको मृत्यु भएको छ। सगरमाथा चढ्ने क्रममा एक अमेरिकी र एक स्वीजरल्याण्डका नागरिकको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ। अमेरिकी नागरिकको शिखरमा चढ्ने क्रममा ‘स्नोब्लाइन्ड’ भएपछि क्याम्पतर्फ ल्याउँदै गर्दा मृत्यू भएको विभागलाई जानकारी आएको छ। यसैगरी, सगरमाथाको ‘सेभेन समिट’ भन्ने स्थानमा पुगेर क्याम्प फर्केर सुतेका स्वीस नागरिक नउठेका हुन्।

खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु

सोलुखुम्बु : खुम्बु भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ। सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ।  खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलम पिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षीया जिल समसि भेरा...