पहिलोपटक प्रधानमन्त्री भएका बेला ओली भन्थे - संसद भंग हुँदैन, संसदीय अभ्यास गर्छौँं (भिडिओ)

पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ सालमा संविधानको संशोधनको माग राख्ने मधेशकेन्द्रीत दलहरुबाट ठूलो दबाब खेप्नुपर्‍यो। त्यतिबेला संसदको रोष्टमबाटै प्रधानमन्त्री ओलीले आफूले संसद विघटन गर्ने हल्ला चलाइएको भन्दै खण्डन गरेका थिए।