२६ पुस, काठमाडौं । संसदीय समितिले रासायनिक मलको अभावबारे पाँच दिनभित्र लिखित जानकारी पेश गर्न कृषि तथा पशुपन्छी मन्त्री र सचिवलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले समितिमा उपस्थित भएर मलको उपलब्धताबारे लिखित जानाकारी दिन निर्देशन दिएको हो । देशभर रासायिनक मल अभाव हुँदा कृषि […]