युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

वार्सा। युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । पोल्याण्डको वार्सामा आइतवार १८.९ डिग्री सेल्सियस (६६ एफ) रेकर्ड भएको छ भने  स्पेनको बिलबाओमा २५.१ डिग्री सेल्सियस कायम भएको छ जुन, औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो । नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । […]

सम्बन्धित सामग्री

युरोपका धेरै देशमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च

एजेन्सी ।  युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । आठ देशहरूमा राष्ट्रिय रेकर्डहरू  र अन्य तीन स्थानमा क्षेत्रीय रेकर्ड घटेका छन् । वारसा, पोल्याण्डमा आइतवार १८ दशमलब ९ डिग्री सेल्सियस  देखियो भने स्पेनको बिलबाओमा २५दशमलब १ डिग्री सेल्सियस कायम भएको छ जुन औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो । उत्तरी अमेरिकाले थप […]