ठूलो संख्यामा खुल्यो खरिदार (विज्ञापनसहित)

काठमाडौं : लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ।आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो।दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ। १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्

सम्बन्धित सामग्री

एकसाथ ठूलो संख्यामा सहसचिवहरूको सरुवा, काे कहाँ ?

सरकारले एकसाथ ठूलो संख्यामा सहसचिवहरूको सरुवा गरेको छ । विभिन्न संघीय मन्त्रालय र प्रदेशका मन्त्रालयमा कार्यरत सहसचिवलाई सरुवा गरेको छ ।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी

डीबुटी उत्पादन तथा प्रशोधन कम्पनील ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले शुक्रबार सूचना जारी गर्दै दुई दर्जन भन्दा बढी पदमा आवेदन माग गरेको हो।

ठूलो संख्यामा उपसचिव–सहसचिवको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले विभिन्न सेवा समूह गरी ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन निकालेको छ । आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार बुधबार विभिन्न सेवा समूहमा गरी ४ सयभन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो । ४ सय बढी पदमा परीक्षा हुँदै लोकसेवा आयोगका अनुसार निजामतीतर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवातर्फ ११औं […] The post ठूलो संख्यामा उपसचिव–सहसचिवको विज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ठूलो संख्यामा रोजगारीको अवसर

ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले विभिन्न विषयका विशेषज्ञ तथा चिकित्सकहरु माग गरेको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो संख्यामा रोजगारीको अवसर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा ठूलो संख्यामा रोजगारीको अवसर खुला गरेको छ। प्रतिष्ठानले चिकित्सा शिक्षा र सेवा तर्फ जनशक्ति पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ।

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा प्रहरी तैनाथ

बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् ।  विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो । एमसीसीलाई लिएर सत्तारुढ दलहरुबीच मतभेद र

बानेश्वर क्षेत्र तनावग्रस्तः ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ (फाेटाेफिचर)

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ।

माइतीघरदेखि बानेश्वरसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वर चोकसम्म ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।  बिभिन्न पार्टीहरुले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध माइतीघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम राखेपछि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले विरोधका कार्यक्रमहरु राखिएका हुन् ।  बुधबार पनि सो क्षेत्रमा एमसीसीको विरोध गर्ने बिभिन्न पार्टीका कार्यकर्ता र स

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।