काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको दाबी गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले खुमलटारमा सोमबार आयोजना गरेको दुईदिने ‘पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी’ चौथो राष्ट्रिय संवादको उद्घाटन कार्यक्रममा उनले यस्तो […]
७ पुस, काठमाडौं । पञ्जाबले विजय हजारे ट्रफीका लागि १८ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा भारतका अन्तर्राष्ट्रिय खेलाडी शुभमन गिल, अभिषेक शर्मा र अर्शदीप सिंह समावेश छन्। पञ्जाबले डिसेम्बर २४ मा महाराष्ट्रविरुद्ध खेल्दै प्रतियोगिताको …
७ पुस, काठमाडौं । अघिल्लो निर्वाचनको तुलनामा यसपटक मतदाताको संख्यामा वृद्धि भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार २०७९ सालको चुनावमा भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय …
७ पुस, काठमाडौं । सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ ।
‘जेनजीको माग चुनाव होइन सुशासन’ भन्दै मिरज ढुंगानासहित रविकिरण हमाल, निकोलस भुसाल लगायत प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरूले प्रदर्शनको क्रममा सर्वपक्षीय …
७ पुस, काठमाडौं । सरकारले निर्वाचनसँग सम्बन्धित तीन वटा विषयमा राजनीतिक दल र सरोकारवाला पक्षसँग सुझाव मागेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सर्वपक्षीय छलफल जारी छ । जहाँ प्रस्तुतीकरण गर्दै गृहमन्त्रालयले तीन वटा विषयमा …