काठमाडौँ,१३ माघ । महालक्ष्मी नगरपालिकाको जीतपुरमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । नेपाल सरकारको रू १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौँले ठेक्का पाएको थियो । http://www.adbl.gov.np निर्माण कम्पनीले २०७८ साल असार २७ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । […]