जनकपुरधाम : कोरोना महामारीको नयाँ भेरियन्टको दोस्रो लहर सुरु भएसँगै धनुषामा चौथो पटक निषेधाज्ञा थप गरिएको छ।सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।तेस्रो पटक थपिएको निषेधाज्ञा सोमबार राति १२ बजे सम्म को समय सकिनुभन्दा अघि नै जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।जिल्लाभर लागू हुने गरी एकसातासम्म निषेधाज्ञा थ