सुमित मिश्र-
सर्लाहीः लामो समयसम्म पनि भुक्तानी नपाएपछि उखु किसान चरणबद्ध आन्दोलनमा छन्। पछिल्लो समय मिल सञ्चालक खोज्दै किसान काठमाडौँमा छन्। आफ्नो पसिनाको मूल्य भराइदिन माग गर्दै सरकारसामु किसान हारगुहार गरिरहेका छन्। सरकारमाथि नियमित दबाब पनि किसानहरूले दिइरहेका छन्।
कतिपय किसानहरूले पाँच वर्षदेखि चिनी मिल सञ्चालकबाट पैसा पाएका छैनन्। सर्लाहीका