भीम आचार्यको शेरधनलाई चुनौती – तागत भए प्रदेशसभा भंग गरे हुन्छ

नेकपाको प्रचण्ड–माधव समूहका एक नम्बर प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेशसभा भंग गरेर देखाउन मुख्यमन्त्री शेरधन राईलाई चुनौती दिएका छन् । काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै आचार्यले यस्तो चुनौती दिएका हुन् । अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा दलको विवादको हवाला दिँदै सांसद्हरुला...