वर्तमान सरकारले नेपालकाे चुच्चे नक्सा गायब गर्‍याे : सुवाष नेम्वाङ

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले वर्तमान सरकारले नेपालकाे चुच्चे नक्सा गायब गरेकाे आराेप लगाउनुभएकाे छ ।  प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा वर्तमान सरकारले गायब गरेकाे बताउनुभएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै नेम्वाङले आ...