ज्याकी श्राफका छोरोसँग सैफ वा श्रीदेवीका छोरीले रोमान्स गर्नेछ ?

ज्याकी श्राफलाई अहिलेका पुस्ताले त्यती चिन्दैनन्, जतिले टाइगरलाई चिन्छन् । ज्याकी पुत्र टाइगर पछिल्ला छिमलका एक्सन हिरो हुन् । त्यस्तै सैफ अली खानकी छोरी सारा अली र श्रीदेवीकी छोरी जान्वी कपूरले पनि बलिउडमा नयाँ परिचय …