काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तको आधारमा नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राजदूत नियुक्ति गर्ने सरकारको निर्णय संविधानको धारा २८२ र २८३ आकर्षित हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे । उनले भने, ‘हिजोको मन्त्रिपरिषद्को बैठकले एउटा निर्णय गरेको छ । उक्त निर्णयमा संविधानको धारा […]