वीरगन्ज । गृह सचिव टेकनारायण पाण्डेले बारा र पर्साका सुरक्षा निकायका प्रमुखलाई यस क्षेत्रको शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय पर्सामा एक कार्यक्रमबिच बारा र पर्साका दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । गृह सचिव पाण्डेले जनताको शान्ति सुरक्षा कायम […]