टी–२० विश्वकपमा ओमानको शानदार सुुरुवात

३१ असोज, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा ओमानले शानदार सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा घरेलु टोली ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले हराएको हो । ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा पपुवा न्यूगिनीले दिएको १३० रनको लक्ष्य घरेलु टोलीले मात्र १३.४ ओभरमा विकेट नगुमाई भेट्टायो । उसका लागि जितेन्दर सिंहले अविजित ७३ रन बनाउँदा अकिब […]